पुष २५, ०४:४९खबर संवाददाता
एमाले बैतडीको अध्यक्षमा पाल सर्वसम्मत
नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल सर्वसम्मत चयन भएका छन्।
पुष २५, ०१:१८खबर संवाददाता
एमाले बैतडीको उपाध्यक्षमा बम, अध्यक्षमा सहमतिको कसरत जारी
एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन्।
पुष २५, १०:५६खबर संवाददाता
नेकपा एमाले बैतडीको अध्यक्षका लागि पाल र चन्द चुनावी मैदानमा
बैतडी: नेकपा एमाले बैतडीको नेतृत्वका लागि सहमति नजुटेपछि आइतबार निर्वाचन हुने भएको छ। शनिबारदेखि भएको सहमतिको... विस्तृतमा
पुष २४, ०४:३३खबर संवाददाता
एमाले बैतडी अधिवेशनः निर्वाचन तालिका सार्वजनिक
बैतडीमा एमाले जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि पाटनमा शनिबार बिहानैदेखि छलफल जारी छ।
पुष २४, ०३:४५रासस
बैतडीमा कक्षाकोठामै हिटर जडान, विद्यार्थी खुसी
मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ।
पुष २४, ०२:१७खबर संवाददाता
बैतडीमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढे
चिसोसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीहरू पनि बढेका छन्।
- ‹ previous
- 346 of 588
- next ›