पुष २१, ०४:३१रासस
बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन
नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन्।
पुष २१, ०३:५३खबर संवाददाता
बैतडीमा खसी चोरको बिगबिगी, एक रातमै दुई चोरिए
बैतडीको पाटन नगरपालिका ५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भए।
पुष २१, १२:३३रासस
बैतडीमा एमाले अधिवेशनका लागि प्रतिनिधि छनोट
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन्।
पुष २१, ०८:४५खबर संवाददाता
बैतडीमा छोटो दुरीका सवारीमा भाडादर टाँसे नटाँसेको जाँच गर्दै प्रहरी
बैतडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छोटो दुरीका सवारी साधनमा भाडादरको सूची टाँसे नटाँसेको जाँच गर्न थालेको छ।
पुष २०, ०१:४८रासस
सीमामा तैनाथ सशस्त्र प्रहरी आफ्नै भवनमा
बिनोद सिंह विष्ट, बैतडीः भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण... विस्तृतमा
पुष १९, ०३:०४खबर संवाददाता
एमाले अधिवेशनको चटारोः बैतडी अध्यक्षमा दुई जनाको दाबी !
नेकपा एमालेको ८औँ जिल्ला अधिवेशनको चटारो चलेको छ।
- ‹ previous
- 341 of 581
- next ›