सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु

२०७८ माघ ९, ०३:१९ खबर संवाददाता

बैतडीः बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ। उनीहरुको शुक्रबार साँझै मृत्यु भएको भएपनि घटना आज सार्वजनिक भएको हो। 

डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको स्थानीयले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस