माघ ११, ०८:२२खबर संवाददाता
बैतडीमा बँदेल आक्रमण : घाइते एक जनाको मृत्यु
बैतडीमा जंगली बँदेलको आक्रमणमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।
माघ ११, ०७:३५खबर संवाददाता
बैतडीमा बँदेलले आक्रमण गर्दा चार जना घाइते
बैतडीमा जंगली बँदेलले आक्रमण गर्दा चार जना घाइते भएका छन्।
माघ ९, ०३:१९खबर संवाददाता
बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु
बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ।
माघ ९, ११:४७खबर संवाददाता
बैतडीमा एकजना मृत फेला
धनगढी : बैतडीको सुर्नया नदीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ र ४ को सीमामा पर्ने... विस्तृतमा
माघ ९, ०८:३५खबर संवाददाता
बैतडीमा बुस्टर डोज दिन सुरू
बैतडीमा पनि कोरोना भाइरस विरूद्धको तेस्रो मात्रा बुस्टर डोज दिन सुरू गरिएको छ।
माघ ८, ०२:०२रासस
बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले... विस्तृतमा
- ‹ previous
- 334 of 581
- next ›