सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २२, ०३:२३खबर संवाददाता

चौलानी नदीमा बगेर बैतडीका एक जनाको मृत्यु

बैतडीको चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ।

चैत्र २२, १२:१३खबर संवाददाता

बैतडीको पुर्चौंडीमा चुनावी तालमेल नहुने संकेत, कांग्रेसद्वारा मेयरसहित ८ वडामा उम्मेद्वारको टुंगो

स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले पुर्चौंडीका ८ वडामा उम्मेद्वारको टुंगो लगाएको छ।

चैत्र २१, १०:२९खबर संवाददाता

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन्।

चैत्र १९, १०:५६खबर संवाददाता

बैतडीमा डेढ लाख बढीले लगाए कोरोनाको पूर्ण खोप

बैतडीमा डेढ लाख बढी नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

चैत्र १८, ०७:३०खबर संवाददाता

बैतडीको पुर्चौंडीमा बमलाई मेयरको उम्मेद्वार बनाउने काँग्रेसको निर्णय

बैतडीः बैतडीको पुर्चौंडीमा दीपकबहादुर बमलाई मेयरको उम्मेद्वार बनाउने काँग्रेसको निर्णय गरेको छ। बैतडीको पुर्चौंडी... विस्तृतमा

चैत्र १८, ०९:०८खबर संवाददाता

जिल्ला समन्वय समिति बैतडीमा कर्मचारी अभाव

जिल्ला समन्वय समिति बैतडीमा विभिन्न पदमा कर्मचारीको अभाव रहेको छ।