वैशाख ५, ०२:०९रासस
बैतडीमा एसइईका लागि तयारी तीब्र
बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी तीब्र पारिएको छ।
वैशाख ४, ०४:३५रासस
बैतडीमा राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्।
वैशाख ३, ०७:३१खबर संवाददाता
बैतडीको पुर्चौडीमा बमले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने
बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा नेपाली काँग्रेसका नेता प्रकाशबहादुर बमले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने... विस्तृतमा
वैशाख ३, ०९:३९खबर संवाददाता
काँग्रेसले टुंग्यायो बैतडीका ४७ वडामा अध्यक्षका उम्मेद्वार
नेपाली काँग्रेस बैतडीले ४७ वडामा उम्मेद्वारको टुंगो लगाएको छ।
वैशाख २, ०५:४०खबर संवाददाता
बैतडीमा पानीको हाहाकार, व्यापारी तथा स्थानीय मारमा
बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ।
वैशाख २, ०२:३६खबर संवाददाता
बैतडीको पाटनमा एमालेबाट मेयरमा भण्डारी, उपमेयरमा भट्ट उम्मेद्वार
बैतडीमा नेकपा (एमाले) ले पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी धमाधम टुंग्याउन थालेको छ।
- ‹ previous
- 294 of 566
- next ›