महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी जारी
धनगढी: शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी कार्य जारी रहेको छ। हिजो दिउँसो नुहाउने क्रममा... विस्तृतमा
बैतडीमा दुई किशोरीलाई महाकाली नदीले बगायो
बैतडीः महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका ८ का १५ वर्षीया... विस्तृतमा
बैतडीका स्थानीय तहमा झण्डै ३ करोड बेरुजु
बैतडी: बैतडीका स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको छ। बैतडीका स्थानीय तहमा एक बर्षमा मात्रै झण्डै २ करोड ८० लाख... विस्तृतमा
बैतडीको पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने
बैतडी: बैतडीको पाटन नगरपालिकामा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने भएको छ।
बैतडीमा विद्यालय व्यवस्थापन समिति सदस्य छान्न चुनाव
बैतडी: बैतडीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य छान्न निर्वाचन भएको छ। बुधबार जिल्लाको डिलाशैनी... विस्तृतमा
बैतडीमा उपाध्यक्षको कोसेली कार्यक्रममा अनियमितता
धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा उपाध्यक्षको कोसेली कार्यक्रम अन्तर्गत खरिद भन्दा कम... विस्तृतमा
- ‹ previous
- 256 of 579
- next ›