सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १२, ०९:२९खबर संवाददाता

बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

बैतडी: बैतडीमा चोरीको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन्।

असोज १२, ०९:१५रासस

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी : बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा  पूर्ण रूपमा  यातायात सेवा अवरुद्ध बनेको छ ।

असोज ११, ०७:०४खबर संवाददाता

पहिरोले सुर्नयामा दोहोरो जोखिम, नदी थुनिँदा बस्तीमा पस्ने खतरा

धनगढी: सुर्नया गाउँपालिका–८ ढोले रातापानी टोलमा पहिरो खस्दा स्थानीय बस्ती दोहोरो जोखिममा परेको छ। माथिल्लो भागमा... विस्तृतमा

असोज ४, ०४:४२खबर संवाददाता

बैतडीका फलामखानी अलपत्र, सम्भावना हुँदाहुँदै उत्खनन हुन सकेनन्

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा प्रचुर सम्भावना बोकेका तीन वटा फलामखानी उत्खनन हुन नसक्दा थन्किएका छन् ।

भदौ ३१, ०५:३९खबर संवाददाता

बैतडीका दुई विद्यालयलाई ३५ हजार बराबरको खेलकुद सामग्री वितरण

बैतडी: बैतडीका दुई विद्यालयलाई करिब ३५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरिएको छ।

भदौ ३१, ०९:४९खबर संवाददाता

बैतडीमा ईभी गाडी दुर्घटना, २० जना घाइते; ४ जनाको अवस्था गम्भीर

बैतडी: बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार... विस्तृतमा