सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १३, ०४:०९खबर संवाददाता

बैतडीमा सडक स्तरीय नहुँदा चालक र व्यापारी आक्रोशित

बैतडीः बैतडीको एक ठाउँमा सडक स्तरीय नहुदा स्थानीय आक्रोशित भएका छन्।

चैत्र १३, ०९:५२खबर संवाददाता

बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

धनगढीः बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले... विस्तृतमा

चैत्र १२, ०३:४८खबर संवाददाता

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडीः बैतडीमा भिरबाट लडेर एक पुरुषको मुत्यु भएको छ।

चैत्र ११, ०५:२७खबर संवाददाता

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

बैतडीः बैतडीको पाटनस्थित विमानस्थलको हवाई सेवा बन्द भएको एक वर्ष भएको छ।

चैत्र ११, ०४:०९

बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु

बाजुराः बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ।

चैत्र ११, ०३:४९खबर संवाददाता

बैतडीका सडकमा निर्माण सामग्री राखे कडा कारबाही हुने

बैतडीः बैतडीको जिल्ला प्रशासन कार्यलयले सडक किनारमा जथाभावी ढुङ्गा, गिट्टी र बालुला राखे कडा कारबाही गर्ने भएको  छ।