जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ
बैतडीः गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ।
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
बैतडीः बैतडीमा २१ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४... विस्तृतमा
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
बैतडी: राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका... विस्तृतमा
काममा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई सडक डिभिजन बैतडीको अन्तिम चेतावनी
धनगढीः सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीले सम्झौताअनुसार काम नगर्ने तथा निर्माणमा चरम ढिलासुस्ती... विस्तृतमा
बैतडीमा आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने
बैतडीः आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन्।
बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
बैतडीः बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। स्वास्थ्य बिमा सम्पर्क कार्यालय... विस्तृतमा
- ‹ previous
- 15 of 572
- next ›