असोज १२, ०९:३०खबर संवाददाता
बैतडीमा स्यालका लागि थापेको पासोमा चितुवा
बैतडीः बैतडीमा एक चितुवा पासोमा परेको छ। स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो।
असोज ११, ०३:२६खबर संवाददाता
महाकाली नदीमा बगेर एक युवक बेपत्ता
बैतडीः महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी... विस्तृतमा
असोज ११, १०:०१खबर संवाददाता
बैतडीमा यात्रु सवार जिप दुर्घटना, ६ जना घाइते
बैतडीः बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ।
असोज १०, ०३:५१खबर संवाददाता
बैतडीमा पहिरोबाट निस्किए चमकदार ढुङ्गा
बैतडीः बैतडीमा पहिरोबाट चमकदार ढुङ्गा निस्किएका छन्।
असोज ८, ०८:०२खबर संवाददाता
बैतडीमा फेन्सी स्टोर तथा आटा चक्किमा आगलागी हुँदा ३५ लाखको क्षति
बैतडीः बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा रहेको राम दत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी स्टोर एण्ड... विस्तृतमा
- ‹ previous
- 105 of 574
- next ›