अछामको सैनीबजारका ११ जना अझै बेपत्ता
अछाम — कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनीबजारका ११ जना अझै फेला परेका छैनन्।
कैलाश खोलाको बाढीले बगायो २२ घर, ६ जनाको मृत्यु, ११ वेपत्ता
मंगलवार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारमा आएको... विस्तृतमा
अछाममा १२ जनाको शव फेला, ५ जनाको खोजी जारी
गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ। रामारोशन... विस्तृतमा
अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल
काठमाडौँ: सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ। उद्योग,... विस्तृतमा
अछाम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो
अछााम : अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा बाढीले बगाउँदा थप एक जनाको शव फेला परेको छ।
अछाममा खोलाले बगाएर वेपत्ता भएका १७ जनाकाे पहिचान खुल्यो
अछाममा कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ। रामारोशन गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारबाट... विस्तृतमा
- ‹ previous
- 162 of 196
- next ›