Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

अछामका थप १३ जनामा कोरोना पुष्टि

खवर संवाददाता
२०७७ असोज १२, ०३:०३
अ+

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको बताए। 

Skip Ad