सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०४:५७खबर संवाददाता

होटलमा पानी छोएको निहुँमा डोटीमा दलितमाथि कुटपिट

डोटीः होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ।

माघ १४, ०४:३०खबर संवाददाता

डोटीमा समातियो एक्काइस बालबालिका टोक्ने कुकुर

धनगढीः डोटीमा एकै दिनमा एक्काइस बालबालिका टोक्ने बहुलाहा कुकुरलाई नियन्त्रणमा ल्याइएको छ।

माघ १४, ०९:४६खबर संवाददाता

खप्तडमा बन्दुकसहित एक जना पक्राउ

डोटीः खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

माघ १३, ०७:४०खबर संवाददाता

चितुवाको आक्रमण परि डोटीमा एक महिला घाइते 

डोटीः डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

माघ ७, ०९:०९खबर संवाददाता

डोटीमा एक जना  मृत अवस्थामा फेला

डोटीः डोटीमा एक जना  मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका–२ का एक युवा मृत अवस्थामा फेला... विस्तृतमा

माघ ३, ०९:५०खबर संवाददाता

डोटीको केआईसिंह गाउँपालिका उपाध्यक्ष बिष्टलाई मातृ शोक

डोटीः डोटीको केआईसिंह गाउँपालिकाकी उपाध्यक्ष मिना बिष्टलाई मातृ शोक परेको छ।