सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १६, ११:१०रासस

डोटीका गाउँगाउँमा कोरोना संक्रमित

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार... विस्तृतमा

माघ १५, ०८:२४रासस

डोटीमा सशस्त्र प्रहरीद्वारा सरसफाइ अभियान सुरु

डोटी: जिल्लाको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणले जिल्लामा साप्ताहिकरूपमा बजार सरसफाइ अभियान सुरु... विस्तृतमा

माघ १४, ०५:४१खबर संवाददाता

डोटीमा बदेल आतंक, दुइ दिनमा ३ घाइते

डोटीको आदर्श गाउँपालिकामा बदेलले आतंक मच्चाएको छ।

माघ १४, ११:५७खबर संवाददाता

जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यालय सहयोगी मृत फेला

जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत फेला परेका छन्।

माघ १४, १०:४८रासस

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि... विस्तृतमा

माघ १३, ०१:२४खबर संवाददाता

डोटीको सेती प्राविधिक शिक्षालयका प्रमुखले घुस मागेको आरोप, पदबाट हटाइयो

भ्रष्टाचारको गरेको आरोप लागेका डोटीस्थित सेती प्राविधिक शिक्षालय दिपायलको प्रमुखमाथि छानविन गरिने भएको छ