कर्मचारीमा कोरोना देखिएपछि अजयमेरु गाउँपालिकाद्वारा १ हप्ता सेवा बन्द
धनगढी : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका १ हप्ताका लागि सेवा बन्द गरिएको छ।
'लैंगिक हिंसा न्यूनीकरण गर्न व्यवहार परिवर्तन आवश्यक'
डडेल्धुरा: देशभर लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेलासमेत लैंगिक हिंसाका घटनाहरु बढदै गएकाले... विस्तृतमा
पोखरा–बेलापुर सडकखण्ड फलोअप: पुर्जी जनताको नाममा, काठ ठेकेदारले बेच्ने !
डडेल्धुरा: डडेल्धुराको पोखरा–बेलापुर कालोपत्रे सडक निर्माण भइरहेको छ।
डडेल्धुरामा निर्वाचित वडा अध्यक्षले दिए राजीनामा, भन्छन् ‘सहकर्मीबाट सहयोग पाएन’
धनगढी: डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्।
कोरोना कहरकै बीच उग्रतारा मेला सम्पन्न
डडेल्धुरा : सोमबार डडेल्धुरा सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत)सम्पन्न भएको छ । यस क्षेत्रमा... विस्तृतमा
डडेल्धुराका ३ स्थानीय तहमा अस्पताल भवन शिलान्यास
हरिश चन्द, डडेल्धुरा : डडेल्धुराका ७ मध्ये ३ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास भएको छ।
- ‹ previous
- 236 of 339
- next ›