सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ३१, ०७:०४खबर संवाददाता

हिमानी कोष डडेल्धुराद्वारा ४० परिवारलाई राहत वितरण

डडेल्धुरा: हिमानी कोष डडेल्धुरा शाखाले ४० परिवारलाई राहत वितरण गरेको छ। 

जेठ ३१, ०५:१०खबर संवाददाता

डडेल्धुराको मेल्टा गाउँका बालबालिकाका दुःख, २ घण्टा जंगलको बाटो हिँडेर विद्यालय

‘पानी परेको दिन बच्चाहरुलाई स्कुल पठाउन पनि डर लाग्छ। जंगलभरी सल्लाका रुखहरु छन्। चट्याङ पर्ने डर हुन्छ’ उनी... विस्तृतमा

जेठ ३०, ०५:२६खबर संवाददाता

डडेल्धुरामा खुकुलो पार्दै थपियो निषेधाज्ञा

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ।

जेठ ३०, ०५:२०रासस

डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी

डडेल्धुरा: डडेल्धुरामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ।  

जेठ ३०, १२:०२खबर संवाददाता

डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुचारु हुने

डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुचारु हुनेका भएको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार... विस्तृतमा

जेठ २८, ०४:५४खबर संवाददाता

धनगढी आउँदै गरेको टिप्परले डडेल्धुरामा पैदलयात्रीलाई ठक्कर दियो

धनगढीः डडेल्धुरामा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।