सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ६, १२:१९खबर संवाददाता

सानेपामा डडेल्धुरा काँग्रेसका नेता कार्यकर्ताले लगाए ‘निर्वाचन समिति मुर्दावाद’ को नारा

धनगढी: असन्तुष्ट नेपाली काँग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ता ६ दिनदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा अनशनरत... विस्तृतमा

मंसिर ६, १०:०७खबर संवाददाता

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै देउवा दम्पती

डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका... विस्तृतमा

मंसिर ५, ०२:१२खबर संवाददाता

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

धनगढी : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिक... विस्तृतमा

मंसिर ५, ०७:४३खबर संवाददाता

नेकपा एसका केन्द्रीय सदस्य डा जोशीलाई मातृशोक

पार्टीको डडेल्धुराबाट केन्द्रीय सदस्य रहेका जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो।

मंसिर ३, ०५:२४खबर संवाददाता

मल्लद्वारा उग्रतारा मेलामा निःशुल्क पानी वितरण

डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापान बस्दै आएका विनय मल्लको सहयोगमा उग्रतारा मेलामा पानी वितरण गरिएको छ।... विस्तृतमा

मंसिर ३, ०७:४६खबर संवाददाता

आज सुदूरपश्चिममा प्रसिद्ध ‘देहीजाँत’

उग्रतारामा कार्तिक शुक्ल पूर्णिमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ। रतेडीपछि बिहान चार बजे धार्मिक... विस्तृतमा