सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १०, ०७:३६खबर संवाददाता

डडेल्धुराको अजयमेरुमा अध्यक्षका लागि कांग्रेसबाट पाण्डे सिफारिस

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट टेकराज पाण्डेको नाम सिफारिस भएको छ। आसन्न... विस्तृतमा

वैशाख १०, ०६:५८खबर संवाददाता

डडेल्धुराका ५ स्थानीय तहमा जनमोर्चाले टुंग्यायो उम्मेदवार, कहाँ को ? 

डडेल्धुरामा राष्ट्रिय जनमोर्चा पार्टीले पाँच स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।

वैशाख १०, ०४:२७आशिष मल्ल

अमरगढीको मेयरका लागि ३ जना मैदानमा, एमाले र नेकपा (एस)बाट को ? 

धनगढी: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाको सदरमुकाम रहेको अमरगढीमा यसपालिका... विस्तृतमा

वैशाख १०, ०२:११कमल सावद

डडेल्धुराको अमरगढीमा कांग्रेसबाट यी हुन् मेयरका दाबेदार

डडेल्धुराको अमरगढी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट दुई जना दाबेदार देखिएका छन्।

वैशाख १०, १०:१३खबर संवाददाता

डडेल्धुराको अमरगढीका ८ वडाध्यक्षसहित २२ जनप्रतिनिधिले दिए राजीनामा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाका ८ वडाध्यक्षसहित २२ जनप्रतिनिधिले राजीनामा दिएका छन्। २०७४ सालको... विस्तृतमा

वैशाख ९, ०४:४६खबर संवाददाता

डडेल्धुरामा वडा अध्यक्षमा चुनाव लड्न दुई शिक्षकले दिए राजीनामा

आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुरामा दुई शिक्षकले राजीनामा दिएका छन्।