डडेल्धुराको अमरगढीमा काँग्रेसलाई अग्रता, कसको कति मत ?
२०७९ वैशाख ३१, ०७:१०
धनगढी : प्रधानामन्त्री एवंम काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले सुरुवाती अग्रता पाएको छ। ४०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १९० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १६३ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस