सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको गन्यापधुरा–४ मा कांग्रेसको प्यानलसहित भट्ट विजयी

२०७९ वैशाख ३१, १०:५६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाँउपालिका–४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन्। 

भट्टले ६१४ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेकपा एमालेका लोकराज भट्टले १८४ मत पाएका छन्। यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन्।

कमेन्ट लोड गर्नुस