नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी(सूचनासहित)
काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै निर्देशक/प्रबन्धक(टेलिकम) दसौँ तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न कर्मचारी माग गरेको हो। इच्छुक नेपाली नागरिकले आजदेखि मंसिर ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर १० गतेसम्म दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् सूचना:

