कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
कञ्चनपुरः कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत... विस्तृतमा
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ।
बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण
कञ्चनपुरः कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई... विस्तृतमा
बेलौरीमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
बेलौरी: कञ्चनपुरको बेलौरीमा विद्यालय बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी... विस्तृतमा
आँचल बमले लेखिन निर्मला प्रकरणबारे लामो स्पष्टिकरण
धनगढीः निर्मला पन्त हत्या प्रकरणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक... विस्तृतमा
लेनदेन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक पुरुष र महिला पक्राउ
कञ्चनपुरः लेनदेन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका एक पुरुष र महिला पक्राउ परेका छन्।
- ‹ previous
- 32 of 1323
- next ›