Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths
फाईल तस्बिर
खवर संवाददाता

भारतबाट गएराती महेन्द्रनगर पुगेका ७२ जनालाई अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। सीमा नाका बन्द र लकडाउनको समयमा पनि कञ्चनपुरका भारतसँग जोडिएका विभिन्न सीमानाकाबाट महेन्द्रनगर पुगेका उनीहरुलाई बैजनाथ… विस्तृतमा

फाईल तस्बिर
खवर संवाददाता

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट नेपाल प्रवेश गर्न खोज्ने ६२ नेपालीलाई दशगजा क्षेत्रमै व्यवस्थापन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनको समयमा सीमानाकाबाट नेपाल प्रवेश गर्नेह… विस्तृतमा

खवर संवाददाता

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको रिर्पोट नेगेटिभ आएको छ। जिल्लाको महाकाली नगरपालिकाका ती युवकको नमूना संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोश… विस्तृतमा

खवर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको विशाल सामुदायिक वनले उपभोक्तालाई मास्क र साबुन वितरण गरेको छ।… विस्तृतमा

खवर संवाददाता

कञ्चनपुर: कोरोना भाइरस (कोभिड –१९ ) को शंकास्पद बिरामीलाई अस्पतालमा पु¥याउन कञ्चनपुरको बेलौरी नगरपालिकाल एम्बुलेन्स तयारी अवस्थामा राखी निःशुल्क व्यवस्था गर्ने भएको छ। … विस्तृतमा

खवर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा रहेको गौरादेवी सामुदायिक वन उपभोक्ता समितिले मास्क र सेनेटाईजर वितरण गरेको छ। कोरोनाको जोखिमलाई नियन्त्रण गर्नको लागि आफ्ना उपभोक्तालाई मास्क र से… विस्तृतमा

खवर संवाददाता

कञ्चनपुर: सरकारले लकडाउन चैत २५ गतेसम्म थप गरेको घोषणा गरेको छ। सरकारले लकडाउन थपबारे घोषणा गरेको दोस्रो दिनमै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सवारी पास बन्द गरेको छ। … विस्तृतमा

खवर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा आएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण बजार पूर्णरुपमा ठप्प भएपछि जिल्लावासिलाई खाद्यान्न अभ… विस्तृतमा

फाइल फोटो

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चाम… विस्तृतमा

कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापा बिहान पाँच नबज्दै यहाँको खुलामञ्चमा टोलीसहित खट्छन्। सर्वसाधारणलाई लकडाउनका बेला … विस्तृतमा

फोटो: लक्ष्मण तिवारी

कञ्चनपुरः लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन्।  सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको… विस्तृतमा

खवर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा तरकारी बजार(सब्जी मण्डी) का कारण भीडभाड बढेको भन्दै स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ।… विस्तृतमा