सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ६, १२:५४खबर संवाददाता

कञ्चनपुरमा बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गरिँदै

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भौतिक... विस्तृतमा

चैत्र ६, ११:३१कमल सावद

दैजी–जोगबुढा सडकको कञ्चनपुर खण्ड कालोपत्रे पूरा नहुँदै बगाएपछि सास्ती

वेदकोट ताल क्षेत्रको सडकको कालोपत्रे बर्सातको पानीले बगाएको छ।

चैत्र ६, १०:२४रासस

सहयोगको पर्खाइमा कञ्चनपुरका राना दम्पती

उनका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्ग छिन्। उनीहरूका सन्तान छैनन्। सम्पत्तिका नाममा तीन कठ्ठा... विस्तृतमा

चैत्र ६, ०९:२७खबर संवाददाता

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्।

चैत्र ६, ०८:५६खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्।

चैत्र ६, ०८:०७खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।