सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १८, ११:३९रासस

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ।

चैत्र १७, ११:५४रासस

कञ्चनपुरमा दलहरूले बढाए चुनावी गतिविधि

कञ्चनपुर: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ। सात... विस्तृतमा

चैत्र १६, ०६:१७खबर संवाददाता

कञ्चनपुरमा मर्निङ वाकमा दौडिरहेका पुरुष बँदेलको आक्रमणबाट घाइते

शुक्लाफाँटा नगरपालिका ६ कसरौलका अन्दाजी ५५ वर्षीय आनन्दसिंह भाटलाई बँदेलले आज आक्रमण गरी घाइते बनाएको छ।

चैत्र १६, ०४:४५खबर संवाददाता

कञ्चनपुरमा पिकनिक गएका युवकको डुबेर मृत्यु

कञ्चनपुरमा पिकनिक गएका उक युवकको तालमा डुबेर मृत्यु भएको छ।

चैत्र १६, ०३:४५खबर संवाददाता

कुलतको दलदलमा फस्दै युवायुवती, कञ्चनपुरमा करिव ७ सय लागूऔषधका मुद्धा

जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्ष २०७८÷२०७९ को हालसम्ममा ६ सय ९९ मुद्धा दर्ता भएका छन्।

चैत्र १६, १२:४४खबर संवाददाता

कञ्चनपुरको कृष्णपुरमा जग्गा नापी थालियो

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि जग्गा नापीको काम सुरु गरेको छ।