कञ्चनपुरको कृष्णपुरमा जग्गा नापी थालियो
२०७८ चैत्र १६, १२:४४
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि जग्गा नापीको काम सुरु गरेको छ। नगरपालिकाको–४ मालुबेलाबाट नापीको कार्य सुरु गरिएको हो।
एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना र नगरप्रमुख कर्णबहादुर हमालले नापी कार्यको सुरुवात गरेका थिए।
कमेन्ट लोड गर्नुस