स्थानीय तह निर्वाचनः कञ्चनपुरमा स्पष्ट खाका नआउँदा अन्योल
दुई दिनअघि नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा पाँच दलीय गठबन्धनको बैठक बस्यो।
समाजवादीमै फर्किएका कञ्चनपुरका रंगी भन्छन्, ‘राति एमाले नेताहरुले जबरजस्ती खादा ओढाए’
कञ्चनपुरमा एमालेमा गएका नेकपा एकीकृत समाजवादी भीमदत्त नगरका नेता रंगी बोहरा पुनः समाजवादीमै फर्किएका छन्।
कांग्रेस केन्द्रीय समितिलाई लालझाडीबाट पत्र– अन्य पार्टीको चुनाव चिह्नमा भोट मागिन्न
कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ।
कञ्चनपुरको शुक्लाफाँटामा दसवर्षे शैक्षिक योजना
शुक्लाफाँटा नगरपालिकाले दसवर्षे शैक्षिक योजना निर्माण गरेको छ। शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय... विस्तृतमा
कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते
कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन्।
कञ्चनपुरमा घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा जनता
यहाँ कतिपय स्थानमा गहुँ भित्र्याइरहेका किसानलाई भेट्न खेतमै समेत पार्टीका नेता तथा कार्यकर्ता पुगिरहेका छन्।
- ‹ previous
- 794 of 1343
- next ›