वैशाख ११, ०२:५४खबर संवाददाता
कञ्चनपुरका सबै पालिकामा एमालेले टुंगो लगायो उम्मेदवार (नामसहित)
नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ।
वैशाख ११, ०१:५४खबर संवाददाता
कञ्चनपुरमा तालमेलः कांग्रेस एक्लै, माओवादी र समाजवादी मिल्ने
कञ्चनपुरमा सत्ता गठबन्धनबीच भागबण्डामा कुरा नमिलेपछि आसन्न स्थानीय तह निर्वाचनमा नयाँ समीकरण बन्ने भएको छ।
वैशाख ११, ११:११खबर संवाददाता
एमालेले कञ्चनपुरका ५ स्थानीय तह प्रमुखको उम्मेदवारी टुंगायो
कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरका ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ। ९ मध्ये शुक्लाफाँटा नगरपालिकाको... विस्तृतमा
वैशाख १०, ०५:३८
महेन्द्रनगरमा सम्पन्न इण्डो–नेपाल बैठक: निर्वाचनमा ४८ घण्टा नाका सिल गरिने
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा... विस्तृतमा
वैशाख ९, ०१:५५रासस
कञ्चनपुरमा खानेपानी आयोजना निर्माण थालियो
शुक्लाफाँटा नगरपालिका–९ मा रु सात करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ।
- ‹ previous
- 785 of 1343
- next ›