कञ्चनपुरमा पालिका प्रमुख र उपप्रमुखमा १० जनाले लिए उम्मेदवारी फिर्ता
कञ्चनपुरमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १० जना प्रमुख उपप्रमुखले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मेची–महाकाली रेलवेको ईआईए निर्माण अन्तिम चरणमा
राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुक्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव... विस्तृतमा
महेन्द्रनगरमा लागूऔषधसहित एक युवक पक्राउ
महेन्द्रनगरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
भोट माग्न घरदैलो अभियानमा कञ्चनपुरका उम्मेदवार
महेन्द्रनगर: आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका... विस्तृतमा
कञ्चनपुरको लालझाडीको अध्यक्षमा कांग्रेसबाट श्रीकृष्ण र उपाध्यक्षमा राधाको उम्मेदवारी
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट श्रीकृष्ण रानाले उम्मेदवारी दर्ता गराएका छन्।
बेलौरीको मेयरमा दोहरिने दाउमा चौधरी, को-को बने वडाध्यक्षका उम्मेदवार ?
कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी केन्द्रबाट पोतिलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
- ‹ previous
- 782 of 1343
- next ›