सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३०, ०४:३५खबर संवाददाता

कञ्चनपुरको पुनर्वासमा स्थगित मतदान ४ घण्टासम्म पनि सुरु हुन सकेन 

कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा दिउँसो बाह्र बजे देखि स्थगित भएको मतदान ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन।

वैशाख ३०, ०३:४१खबर संवाददाता

कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो 

कञ्चनपुर: कञ्चनपुरमा स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा... विस्तृतमा

वैशाख ३०, १२:४३खबर संवाददाता

कञ्चनपुरमा मृतकको नाममा मतदान गर्न खोज्दा विवाद, मतदान स्थगित 

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ। 

वैशाख ३०, ११:११खबर संवाददाता

कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्।

वैशाख ३०, १०:२४रासस

कांग्रेस केन्द्रीय सदस्यद्वय लेखक र साउँदद्वारा मतदान

कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ।

वैशाख ३०, ०८:३६खबर संवाददाता

कञ्चनपुरमा पनि मतदान सुरु

कञ्चनपुरमा पनि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।