सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो 

२०७९ वैशाख ३०, ०३:४१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १ लाख बढी जना सहभागी भइसकेको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतत मदन धामीले बताए।  

कञ्चनपुरमा कूल २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेका छन्। जिल्लामा  शान्तिपूर्ण रुपमा मतदान सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृत धामीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस