सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ७, ०१:२४खबर संवाददाता

गहनाका लागि कञ्चनपुरमा महिलाको हत्या, आरोपीद्वारा संलग्नता स्वीकार

धनगढीः सुनको गहनाका लागि कञ्चनपुरमा एक महिलाको हत्या गरेको खुलेको छ। गत कार्तिक १९ गते जिल्लाको शुक्लाफाँटा... विस्तृतमा

मंसिर ७, ०७:३६खबर संवाददाता

कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला

कञ्चनपुरः कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ।

मंसिर ६, ०५:५९खबर संवाददाता

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुरः  कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)... विस्तृतमा

मंसिर ६, १०:४९कमल सावद

मझगाउँ विमानस्थलको धावनमार्ग निर्माण गर्न जग्गा अभाव

धनगढीः कञ्चनपुरको मझगाउँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा ५६ बिघा जग्गा छ। मझगाउँ विमानस्थल निर्माणका लागि... विस्तृतमा

मंसिर ५, ०७:०८खबर संवाददाता

कञ्चनपुरमा तीन लाख बढीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा तीन लाख बढीका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले... विस्तृतमा

मंसिर ५, ०५:०४खबर संवाददाता

कञ्चनपुरमा मार्ने धम्की दिएर रकम माग्ने दुई जना पक्राउ

धनगढी : कञ्चनपुरमा ज्यान मार्ने धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।