सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ९, ०७:५२खबर संवाददाता

कञ्चनपुरबाट झण्डै साढे २ लाखको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट झन्डै साढे २ लाखको अवैध सामान बरामद गरिएको छ।

असार ८, ०४:५८रासस

कञ्चनपुरका नौवटै स्थानिय तहलाई मुक्तहलिया समुदायको ध्यानाकर्षण पत्र

कञ्चनपुरः मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ।

असार ८, ०८:०९खबर संवाददाता

कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

असार ७, ०३:०५रासस

स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालन

कैलालीः टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा ‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।

असार ७, ०२:०४खबर संवाददाता

भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियताः दुई सय बढी पक्की संरचनामा डोजर

कञ्चनपुरः भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ। 

असार ७, ०१:५१खबर संवाददाता

कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।