सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २५, ०१:१०खबर संवाददाता

कञ्चनपुरमा खुल्यो सशस्त्र प्रहरीको ‘एपिएफ’ स्कुल, सुरुमै १०५ विद्यार्थी भर्ना

धनगढीः कञ्चनपुरमा एपिएफ स्कुल खुलेको छ।

वैशाख २५, ११:४७खबर संवाददाता

शुक्लाफाँटामा एक पुरुषको शव फेला 

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ।

वैशाख २५, १०:५३खबर संवाददाता

शुक्लाफाँटाका भूवन सिँह लागूऔषधसहित पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित भूवन सिँह पक्राउ परेका छन्।

वैशाख २५, ०७:०४खबर संवाददाता

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–३ चित्रपुर बस्ने शिवा... विस्तृतमा

वैशाख २४, ०८:५४खबर संवाददाता

जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी भागरथी पक्राउ

कञ्नपुरः  कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्। जिल्लाको बेदकोट नगरपालिका– ७ की... विस्तृतमा

वैशाख २४, ०६:५०खबर संवाददाता

कुटपिट मुद्धाका एक जना फरार दोषी पक्राउ

कञ्चनपुरःकञ्चनपुरमा कुटपिट मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन्।