सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुटपिट मुद्धाका एक जना फरार दोषी पक्राउ

२०८१ वैशाख २४, ०६:५० खबर संवाददाता

कञ्चनपुरःकञ्चनपुरमा कुटपिट मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी   गाउँपालिका–३ खैरीघाटबाट गणेश पौडेल पक्राउ परेका हुन्।जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा यही बैशाख १४ गते दोषी ठहर गरेको थियो।

र उनी फरार भएका थिए। इलाका प्रहरी कार्यालय बेल्डाडीले सोमबार नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएकोमा अदालतले पौडेललाइ कारागार चलान गरेको हो।  

कमेन्ट लोड गर्नुस