सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका भूवन सिँह लागूऔषधसहित पक्राउ

२०८१ वैशाख २५, १०:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित भूवन सिँह पक्राउ परेका छन्।

शुक्लाफाँटा नगरपालिका-३ बस्ने सिँहलाई ०.१९ ग्राम खैरोहिरोईन र ०.८१ ग्राम चरेशसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस