सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २, १२:४७खबर संवाददाता

भीमदत्तका जनप्रतिनिधि र कर्मचारीले बुझे भ्रमणको नाममा ३० लाख

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रमणको नाममा ३० लाखभन्दा बढीको बजेट खर्च गरेका छन्।

असार २, १०:४३खबर संवाददाता

कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।

असार २, ०८:४७खबर संवाददाता

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

 कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन।

असार २, ०७:२८खबर संवाददाता

कञ्चनपुरबाट ६ लाख बढीका अवैंध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट ६ लाख बढीका अवैंध सामान बरामद गरीको छ।

असार १, ०५:३०रासस

मुक्त हलिया पुनःस्थापनाको नीति निर्माण गर्ने प्रतिबद्धता

धनगढीः  मुक्त हलिया पुनःस्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आज... विस्तृतमा

असार १, ०९:५०

कञ्चनपुरको लालाझाडीले एकैदिन ११ पटक बैठक भत्ता असुल्यो

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिकाले सरकारी बजेटको चरम दुरुपयोग गरेको फेला परेको छ।