सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ६ लाख बढीका अवैंध सामान बरामद

२०८१ असार २, ०७:२८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ६ लाख बढीका अवैंध सामान बरामद गरीको छ।

जिल्लाको भीमदत्त नगरपालिका–  १७ बासखेडा चोक, दोधारा चाँदनी नगरपालिका–  ९ कालिका बजार नजिक र  बेलडाँडी गाउँपालिका–  ३ राधाकृष्ण मन्दिर नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब ६ लाख ५६ हजार १ सय ९० मूल्य बराबरको चिनी, पेय पदार्थ, बिडी, बिस्कुट, नमकिन, खाने तेल, जिरा, सुर्ती, फिल्टर, ब्रेकतार, लुकिङग्लास, पकेट, ग्यारेज लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस