सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २४, ०८:१३खबर संवाददाता

बाढीले पुनर्वास–धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द

धनगढीः अविरल वर्षसँगै आएको बाढीले कञ्चनपुरको पुनर्वास–कैलालीको धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द भएको छ।

असार २४, ०७:१४खबर संवाददाता

माहाकाली नदीमा जलसतह खतरा तहभन्दा माथि 

कञ्चनपुरः कञ्चनपुरको माहाकाली नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।

असार २३, ०९:३४खबर संवाददाता

कञ्चनपुरका एक युवा नदीमा बगेर बेपत्ता

कञ्चनपुरः कञ्चनपुरमा एक जना नदीमा बगेरबेपत्ता भएका छन्।

असार २३, १०:११खबर संवाददाता

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज बनबासा पुल मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ।

असार २२, ०६:०७खबर संवाददाता

कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुई जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर एक प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।

असार २२, ०८:२७खबर संवाददाता

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।