जेठ २८, १२:२४खबर संवाददाता
कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ
धनगढीः कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।
जेठ २८, ०८:०५खबर संवाददाता
कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ परेका छन्।
जेठ २८, ०८:००
कञ्चनपुरमा ४८ लाख जरिवाना ताकिएका दुई फरार प्रतिवादी पक्राउ
धनगढीः कञ्चनपुरमा ४८ लाख जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जेठ २७, ०६:५१खबर संवाददाता
कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
धनगढीः कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्द कुटिएका छन्।
जेठ २७, ०५:२६खबर संवाददाता
कञ्चनपुरको शुक्लाफाँटामा छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटामा छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव छ।
जेठ २७, ०२:५८खबर संवाददाता
कञ्चनपुरमा ग्यास लिक भएर एक घरमा आगलागी, १५ लाखको क्षती
कञ्चनपुरः कञ्चनपुरमा ग्यास लिक भएर एक घरमा आगलागी हुुँदा १५ लाखबढीको क्षती भएको छ।
- ‹ previous
- 185 of 1254
- next ›