सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ

२०८२ जेठ २८, ०८:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट बेदकोट नगरपालिका–८ गैलनदी बस्ने १८ वर्षीय दुई जना किशोरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई ८४० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस