सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २५, १२:२३खबर संवाददाता

काम ठप्प पर्दा कञ्चनपुरको हुलाकी राजमार्ग खण्डको ठेक्का रद्द

कञ्चनपुर: हुलाकी राजमार्गअन्तर्गत मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ... विस्तृतमा

मंसिर २५, ०८:२४खबर संवाददाता

कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।

मंसिर २५, ०७:५३खबर संवाददाता

चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ

कञ्चनपुरः चरेश मुद्दामा फरार बझाङका २ जना कञ्चनपुरबाट पक्राउ परेका छन्।

मंसिर २४, ०९:५१खबर संवाददाता

दैजीछेला औद्योगिक क्षेत्रः रुख कटान नहुँदा निर्माण अलपत्र

कञ्चनपुरः दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ।

मंसिर २३, ०७:४५खबर संवाददाता

चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना २७ वर्षपछि पक्राउ

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना २७ वर्षपछि पक्राउ परेका छन्।

मंसिर २३, ०७:३५खबर संवाददाता

कञ्चनपुरबाट भन्सार छलिका अवैध औषधि बरामद 

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलिका अवैध औषधि बरामद गरिएको छ।