सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २८, १२:२७खबर संवाददाता

धनगढी–४ मा विद्युतको पोल भाचियो, (फोटो फिचर)

धनगढीः कैलालीको धनगढीमा विद्युतको पोल भाचिएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडि नजिकै विद्युतको पोल भाचिएको हो।

भदौ २८, १०:००खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर... विस्तृतमा

भदौ २८, ०९:१४खबर संवाददाता

कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

धनगढीः कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

भदौ २८, ०७:१७खबर संवाददाता

कैलालीबाट २ लाख ५८ हजारका चिनी र सुटपिस प्रहरी नियन्त्रणमा 

धनगढीः कैलालीको विभिन्नस्थानबाट २ लाख ५८ हजारका चिनी र सुटपिस प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २८, ०६:१८खबर संवाददाता

कैलालीको खुटिया नदिले गर्‍यो जल सतर्कता तह पार, नागरिकलाई सचेत रहन आग्रह

धनगढीः कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ।

भदौ २७, ०९:४७खबर संवाददाता

धनगढी एयरपोर्टको गेटमा बोर्ड टाँसेर ५ बुँदे माग

धनगढीः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्थलको गेटमा होर्डिङ... विस्तृतमा