भदौ २९, १२:४१खबर संवाददाता
कैलालीमा बाढीले बगायो सशस्त्र प्रहरीको भवन
धनगढी: तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बगाएको छ।
भदौ २९, १०:१२खबर संवाददाता
सुदूरपश्चिम सरकारले ३१ गते बजेट ल्याउने
धनगढीः सुदुरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ।
भदौ २९, १०:०६खबर संवाददाता
सुदूरपश्चिमा बाढी र पहिरोबाट ७ जनाको मृत्यु, ५११ परिवार प्रभावित
धनगढीः सुदूरपश्चिममा चालु आर्थिक सुरु भएयता बाढी र पहिरोका ४७ घटना घटेका छन्। सो अवधिसम्म पहिरोमा परेर ५ महिला र... विस्तृतमा
भदौ २९, ०९:३३कमल सावद
सुदूरपश्चिममा विद्युतीय रिक्सा दर्ताको काम रोकियो
धनगढीः यातायात व्यवस्था कार्यालय, धनगढीले हालसम्म सात हजार पाँच सय विद्युतीय रिक्सा दर्ता गरेको छ।
भदौ २९, ०८:२५खबर संवाददाता
टीकापुरका एक युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ
धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ परेका छन्।
भदौ २९, ०७:४६खबर संवाददाता
कैलालीमा बाढी: ६ सय ३६ जनालाई सुरक्षित स्थानमा सारियो
कैलाली: कैलालीमा बाढीको जोखिममा परेका छ सय ३६ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
- ‹ previous
- 982 of 4239
- next ›