सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १२, १०:५७खबर संवाददाता

जुवातास खेलिरहेका एकै गाउँका १२ जनासहित कैलालीबाट एकै दिन २१ जना पक्राउ

धनगढीः दशैँ नजिकिएसँगै जुवातास खेल्नेको सङ्ख्या बढ्दै गएको छ। शनिवार कैलालीबाट मात्र २१ जना जुवाखालबाट पक्राउ... विस्तृतमा

असोज १२, १०:३६खबर संवाददाता

स्कुुटर अनियन्त्रित भएर धनगढीमा एक जना घाइते

धनगढीः कैलालीमा स्कुटर अनियन्त्रित भएर एक जना घाइते भएका छन्।

असोज १२, ०६:४३खबर संवाददाता

कैलालीको गोदावरीबाट ९ जना जुवाडे नगदसहित पक्राउ

धनगढीः कैलालीको गोदावरीबाट ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

असोज १२, ०६:३२कमल सावद

धनगढीको शिवपुरी वनमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख स्वाहा

धनगढीः कैलालीको धनगढीमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख रुपैयाँ खर्च गरिएको छ।

असोज १२, ०६:०२खबर संवाददाता

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ, एक जना फरार

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएका छन्।

असोज १२, ०५:४४खबर संवाददाता

धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर एक जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल आफै अनियन्त्रित भएर एक जना घाइते भएका छन्।