असोज १३, ०२:०६खबर संवाददाता
महाकाली सिँचाइ निर्माणमा ७ अर्ब ६८ करोड खर्च, ७८ प्रतिशत काम अधुरै
धनगढीः राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माण सुरु भएयता ७ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
असोज १३, १२:३७खबर संवाददाता
धनगढीमा गरियो ट्री–गार्डसहित ११ हजार ३ सयको संख्यामा वृक्षारोपण
धनगढीः धनगढी उपमहानगरपालिकाले हरियाली धनगढी अभियानलाई तीव्रता दिएको छ।
असोज १३, ०८:५८खबर संवाददाता
धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय पप्पु राना र २४ वर्षीय नबिन... विस्तृतमा
असोज १३, ०८:२५खबर संवाददाता
धनगढीमा लागूऔषध मुद्दामा फरार एक युुवती पक्राउ
धनगढीः कैलालीको धनगढीमा लागूऔषध मुद्दामा फरार एक युुवती पक्राउ परेकी छन्।
असोज १३, ०७:३३खबर संवाददाता
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 953 of 4234
- next ›