सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १३, ०७:५८खबर संवाददाता

सडक निर्माणका लागि बजेट नदिएको भन्दै गोदावरीका स्थानीय आन्दोलित

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बजेट नदिएको भन्दै सेहरीका स्थानीय दोस्रो पटक आन्दोलित भएका छन्।

असोज १३, ०७:१३खबर संवाददाता

गौरीगंगाबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको गौरीगंगाबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

असोज १३, ०६:५७कमल सावद

सेती प्रादेशिक अस्पतालबाट दैनिक ५० जना मुटुका बिरामीको उपचार हुँदै

धनगढीः सेती प्रादेशिक अस्पतालबाट दैनिक झण्डै ५० मुटु रोगका बिरामीको उपचार हुने गरेको पाइएको छ।

असोज १३, ०६:३०कमल सावद

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन

धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्।

असोज १३, ०५:५८खबर संवाददाता

चुरेमा गाडी पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

धनगढीः कैलालीको चुरेमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्।

असोज १३, ०५:३९खबर संवाददाता

गोदावरीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते

धनगढीः कैलालीमा सर्पले डसेर एक पुरुष गम्भीर घाइते भएका छन्।