धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग
२०८१ कार्तिक २९, ०१:३२
धनगढीः धनगढीमा रहेको कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–५ तारानगरकी श्रीया थापाले कपडा बैङ्कलाइ ३६ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस