असोज १६, ०९:१७खबर संवाददाता
कैलालीमा भिरबाट खसेर बालक गम्भीर घाइते
धनगढीः कैलालीमा भिरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्।
असोज १६, ०९:१०खबर संवाददाता
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन्। बुधवार राति साढे २ बजेको समयमा धनगढी... विस्तृतमा
असोज १६, ०८:२५खबर संवाददाता
चोरी मुद्दामा फरार धनगढीका एक जना पक्राउ
धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक जना पक्राउ परेका छन्।
असोज १६, ०८:२०खबर संवाददाता
कैलालीमा लागूऔषधसहित दुई जना प्रहरी नियन्त्रणमा
धनगढीः कैलालीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज १६, ०८:०७खबर संवाददाता
अत्तरियामा यात्रु सहायता कक्ष स्थापना
धनगढीः कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
असोज १५, ०७:२४खबर संवाददाता
सुदूरपश्चिमका वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि
धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन्।... विस्तृतमा
- ‹ previous
- 941 of 4228
- next ›